CLI

कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर घोषणा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

 

Leave Your Comment

Related News