RE
Global College

कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर घोषणा, ४.२५ देखि अधिकतम ७.२५ प्रतिशतसम्म

काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८२/८३ मा कोष तथा निवृत्तभरण कोष रकममा उपलब्ध गराउने र सञ्चयकर्ता सापटीमा लिने वार्षिक ब्याजदर पुनरवलोकन गरी २०८२ पुस १ देखि लागू हुने गरी नयाँ वार्षिक ब्याजदर घोषणा गरेको छ।

कोषले न्यूनतम ४.२५ देखि अधिकतम अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको हो।

कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ०.२५ प्रतिशतले छुट दिने भएको छ।

NECO

Leave Your Comment

Related News