CLI

नेसनल लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लघुवित्तको पुस १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र करतिर्न ०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार