पछिल्लो मतपरिणाम अनुसार यस्तो छ एमाले पदाधिकारीको मत परिणाम

काठमाडौं । गत मंसिर २७ गते भक्तपुरमा उद्घाटन समारोह सुरु भएको नेकपा (एमाले) को १औं महाधिबेशनको नेतृत्व छनौटको लागि भएको मतदान सकिए पश्चात मत गणणा सुरु भएको हो  । हिजो पुष २ गते ९ बजे सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएपश्चात मत गणणाना सुरु भएको थियो ।  सुरु गरिएको नेकपा( एमाले) निर्वाचन आयोगले बताएको छ ।

एमालेको महाधिबेशनमा  प्रतिनिधि  कुल मतदाता -२हजार २ सय ६३ रहेका थिए ।  जस मध्ये २ हजार २ सय २७ जना प्रतिनिधिले मतदान गरेका थिए भने ३६ जना महाधिबेशन प्रतिनिधि अर्थात मतदाता सहभागी बनेका थिए ।

एमालेको महाधिबेशनमा बर्तमान अध्यक्ष केपी शर्मा ओली र बरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले प्यानल बनाएर प्यानलगत प्रतिष्पर्धा गरेका थिए । केपीको प्यानलमा बर्तमान महासचिव शंकर पोखरेम महासचिवमा प्रतिस्पर्धी रहेका छन् भने सुरेन्द्र पाणडे ईश्वर प्यानलबाट प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेको नेतृत्वको अध्यक्षमा केपी ओली लगभग जित सुनिस्चित देखिए पनि महासचिवको भिडन्त रोचक भएको छ ।

अध्यक्ष

केपी शर्मा ओली : ८४३

ईश्वर पोखरेल :२९६

उपाध्यक्ष

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५

गोकर्ण राज विष्ट : ७१३

टकं प्रसाद कार्की : १८६

पर्शुराम मेघि गुरुङ्ग : २३४

पृथ्वी सुव्वा गुरुङ : ९००

भिम प्रसाद आचार्य : १४३

रघु जी पन्त : ६१७

रामबहादुर थापा बादल : ७७४

विन्दा पाण्डे : ४७४

विष्णु प्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३

सुरेन्द्र प्रसाद पाण्डे :३५६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४

योगेस भट्टराइ : ७०९

रघुविर महासेठ : ६८६

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट : ७३४

विष्णु प्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७

इन्द्रलाल साप्कोटा : २०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुल प्रसाद बास्कोटा : ५२८

छविलाल विश्वकर्मा : ७६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ७७८

पुर्सोतम पौडेल : २३०

पेम्वा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यमलाल कडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लाल बाबु पण्डित : ३९९

विनोद प्रसाद ढकाल : ३५५

शेरधन राई : ७६७

हिक्मत कुमार कार्की : ६७२

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार