RE
Global College

भोलि सार्वजनिक बिदाको दिन RTGS प्रंणाली खुल्ला रहने

काठमाडौं । भोलि पुष १० मा नेपालमा सार्वजनिक बिदा भएता पनि  नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग RTGS प्रणाली सुचारु रहने छ ।

नेपाल राष्ट्र बैङ्कले आज एक सुचना जारी गर्दै  २०८२ पुष १०  बिहीबार इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डेको सार्वजनिक  विदाका दिन RTGS प्रणाली बिहान १०.०० बजेदेखि अपराह्न ३.०० बजेसम्म सञ्चालन हुने जनाएको हो ।

 

NECO

Leave Your Comment

Related News