काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । यो बैठकमा आजमात्रै परराष्ट्रमन्त्रीमा नियुक्त भएका बालानन्द शर्मापनि सहभागी छन् ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु