सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयँले घटेको छ । नेपाल सुनचँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

यस दिन चाँदी भने ६० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा खरिदबिक्री भएरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार