CLI

उदयपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का 

काठमाडौं । उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रबिन्दु भएर (शनिबार) भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Leave Your Comment

Related News