RE
Global College

जाँचबुझ आयोगले केपीओलीलाई पठायो बयानको लागि पत्र

काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको  गौरी बहादुर कार्कीको नेतृत्वको  जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई  बयानको लागि पत्र काटेको छ । आयोग स्रोतका अनुसार ओलीलाई पत्र पठाइएको थियो ।’पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र गएको हो,’ आयोग स्रोतले भन्यो।

तत्कालिन प्रधानमन्त्री ओलीले भने आयोगमा गएर बयान नदिने बताउँदै आएका थिए।

NECO

Leave Your Comment

Related News