काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आगामी फागुन २१ का लागि तय भएको निर्वाचनका नियुक्त भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरुको सूची निम्नअनुसार रहेको छ ।


