काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ। सिंहदरबारमा आज नियमित बैठक बसेको हो । मन्त्रालयगत एजेन्डा र अन्य विविध विषयमा छलफल गर्न बैठक बसेको हो ।
मन्त्रिपरिषद् बैठक जारी