CLI

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । यस बैंकको पुस २३ गते बसेको सञ्चालक सामिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।  यसका साथै सो बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार