CLI

आयल निगमको कर्पोरेट भवन उद्घाटन

काठमाडौं । नेपाल आयल निगमले सञ्चालनमा आएको ५ महिनामा कर्पोरेट भवनको उद्घाटन गरेको छ ।

निगमको ५६ ओैँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति अनिलकुमार सिन्हाले उद्घाटन गरेका हुन् ।

यो भवन गत भदौ बाट सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार