काठमाडौं । आशिका तामाङ रास्वपाबाटै चुनावी मैदानमा होमिने भएकी छिन् । उनलाई रास्वपाले धादिङ–१ बाट उम्मेदवार बनाएको छ । आज (सोमबार) रास्वपाको मुख्यालय घण्टीघरमा रास्वपाका नेता गणेश प्रसाद पराजुलीले आशिकालाई धादिङ–१ बाट टिकट दिएका हुन् ।