CLI

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको हो ।

चौधरीलाई २०७२ साल भदौ ७ गते टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । त्यसपछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।

Leave Your Comment

Related News