CLI

प्रधानमन्त्री कार्की वसन्त श्रवण कार्यक्रममा सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार हनुमानढोका दरबारमा श्रीपञ्चमीको अवसरमा आयोजित वसन्त श्रवण कार्यक्रममा सहभागी भएकी छिन्। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र विभिन्न संवैधानिक निकायका प्रमुखहरूले पनि सहभागिता जनाएका थिए।

Leave Your Comment

Related News