काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले सिन्धुली २ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका महेश्वर दाहालको उम्मेदवारी फिर्ता लिनको लागि हरिबोल गजुरेललाई निर्देशन दिएका छन् ।