काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षा, विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले उनलाई शुक्रबार ‘त्रिभुज’ चुनाव चिह्न प्रदान गरेको हो ।
महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न


