देवेश प्रसाद लोहनी राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको मिति २०८१असार ९ गतेको बैठकले उनलाई रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो  ।

लोहनी २०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका थिए उनले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पुरा गरेका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार