तितेकरेला र तने बोडीको मुल्य अत्याधिक बढ्दा काउलीको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य घटेको छ  । हिजो प्रति केजी औसत मुल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ६५ रहेको छ जुन हिजोको मुल्यमा १३.३३ प्रतिसत कम हो । गोलभेडा सानो लोकल मुल्य आज घटेको छ  हिजो प्रति केजी औसत मुल्य १७.६७ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य १६ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २२.६७ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य १८.६० रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा १७.९५ प्रतिसत कम हो

आलु रातोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य  ६१ रुपैँयामा कारोबार भएको आलु रातो आज ३५ औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ४२.६२ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य घटेको छ हिजो प्रति केजी ५१.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतियको मुल्य प्रति केजी औसत मुल्य ३१ रुपैयामा कारोबार भइरहेको छ । प्याज सुकेको मुल्य आज घटेको  छ हिजो औसत मुल्य ९७.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ९३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य घटेको छ  रहेको छ  हिजो प्रति केजी ७५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ४५  रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य बढेको छ हिजो औसत मुल्य २७.६७ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ३५  रुपैँया भएको  कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी २५ रुपैँया भएको छ जुन हिजोको मुल्यमा ७३.६८ प्रतिसत कम हो । काउली ज्यापुको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज घटेर ३५ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा ६३.१६ प्रतिसतको कम हो । भण्टा लाम्चोको मुल्य यथावत रहेको छ छ हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएकोमा आज ब प्रति केजी औसत मुल्य ३५  रहेको  छ । भण्टा डल्लोको मुल्य घटेको  छ हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ४५ रुपैँया पुगेको छ  ।

तने बोडिको मुल्य अत्याधिक घटेको छ हिजो प्रति केजी औसत मुल्य ४५ रुपैँया कायम भएकोमा आज बढेर ११५ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १५५.५६ प्रतिसत बढी हो घिउ सिमि लोकलको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६५ रुपैँयामा कारोबार भएकोमा आज घटेर प्रति केजी औसत मुल्य प्रति केजी ३५ रहेको छ घिउ सिमि राजमाको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ११० रुपैँया मा कारोबार भएकोमा आज घटेर प्रति केजी औसत मुल्य १६५ पुगेको छ जुन हिजोको तुलनामा ५० प्रतिसत धेरै हो ।

तिते करेलाको मुल्य बढेको छ हिजो औसत प्रतिकेजी ४५ रुपैँया रहेको घिउसिमि आज बढेर प्रति केजी सत मुल्य ९५ पुगेको छ जुन हिजोको तुलनामा १११.११ प्रतिशत बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य  बढेको छ हिजो १३० प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु १४५ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ३१६ मुल्य रहेकोमा आज ३२५ पुगेको छ जुन हिजोको मुल्यमा २.६३ प्रतिसत बढी हो ।

कागतिको मुल्य आज घेटको छ हिजो प्रतिकेजी औसत मुल्य २९६.६७ कायम भएकोमा आज घटेर १३६ कायम भएको छ जुन हिजोको तुलनामा ५१.१६ प्रतिसत कम हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास मा आजको तरकारीको मुल्य
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार