CLI

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा जारी राख्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी निर्वाचन बिदा अवधिमा समेत बीमा सेवा उपलब्ध गराउने भएको छ। कम्पनीले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदाका दिन पनि बीमा सेवा सम्बन्धी अत्यावश्यक कार्य संचालन हुने जानकारी दिएको छ।

कम्पनीले यस अवधिमा सेवा लिन चाहने ग्राहकहरूका लागि आफ्नो सम्पर्क अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ। केन्द्रिय कार्यालयका अधिकारीहरू जोखिमाङ्कन, बजार व्यवस्थापन र दाबी विभागमा सम्पर्कका लागि उपलब्ध रहनेछन्।

Leave Your Comment

Related News