CLI

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपेयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ थियो ।

यस दिन चाँदी पनि २० रुपैयाँले गटेको छ । चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोल ५ हजार ५१५ रुपैयाँ थियो

Leave Your Comment

Related News