RE
Global College

यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ३ गतेका लागि फलफूल तथा तरकारीको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

सो सूची अनुसार सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, इस्कुस ४० रुपैयाँ, रायो साग ६० रुपैयाँ र कन्य च्याउ १९० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

आजको मूल्यसूचीः

NECO

Leave Your Comment

Related News