टेलिकमको ब्यालेन्स रिचार्ज र प्याकेज खरिद अबरुद्द हुन सक्ने

काठमाडौं । नेपाल टेलिकमले बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण आज राति ११ बजहे देखि भोलि बिहान ६ बजेसम्म गर्ने  भएको छ । सो परिक्षण अवधिमा ब्यालेन्स रिचार्ज ,प्याकेज खरिद र क्युरी सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने जनाएको छ ।

टेलिकमले ग्राहकलाइ सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज  तथा प्याकेज खरिद गर्नुहुन अनुरोध  गरेको छ । उक्त समयमा भ्वाइस,एसएमसएस डाटा आइपिटिभि  सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले भनेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार