CLI

न्यूनतम २ सय ९९ मा आशा लघुबित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आशा आशा लघुवित्तको २,३८, ७५८ कित्ता संस्थापक शेयरहरु बिक्रीमा रहेको छ । संस्थाले संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार बिध्यमान शेयर सदस्यको हुने कानूनी व्यवस्था भए बमोजिम यस अघि बिध्यमान शेयरधनीलाई आब्हान गरिएकोमा सो समयमा बिध्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको लागि आवेदन नआएको सर्वसाधारणलाई बिक्रि गर्न लागेको जनाएको छ ।  संस्थापक शेयरको न्युनतम मुल्य रु.२९९ तोकिएको छ ।

सो शेयर खरिद गर्न चाहने कम्पनी व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र fit & Proper परिपालना प्रमाणित हुने कागजात सहित ७ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा- १३, सांगा, काभ्रेपलाञ्चोकमा उक्त संस्थापक शेयर खरिदको लागि आबेदन दिन सक्नेछन्

 

Leave Your Comment

Related News