काठमाडौं । बालेन साह नेतृत्वको सरकारमा सोविता गौतम कानुनमन्त्री बन्ने भएकी छन् । स्वास्थ्यमन्त्री बनाउने छलफल भए पनि अन्तिममा कानुनमा टुंगो लागेको हो । यता, अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको छ ।