काठमाडौं । नब नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीपरिषद्मा नियुक्त भएका १५ सदस्यीय मनत्री मध्ये ३ जना काठमाडौं जिल्ला को निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका सांसद परेका छन् । उनको मनत्री परिसद्ममा शिशिर खनाल, परराष्ट्र मन्त्री सस्मित पोखरेल, शिक्षा मन्त्री, विराज भक्त श्रेष्ठ, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त भएका हुन् । परराष्ट मन्त्री खनाल काठमाडौं ६ बाट निर्चानित हुन भने शिक्षा मनत्री सस्मित पोखरेल काठमाडौं ४ बाट निर्वाचित भएका हुन । यसैगरि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ काठमाडौ ८ बाट निर्वाचित भएका हुन् ।


