CLI

प्रधानमन्त्री बालेनलाई एमाले महासचिवको बधाई

काठमाडौं । नेकपा  एमालेका महासचिव शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् ।

सामाजिक संजाल फेसवुकमा एक पोष्ट गर्दै उनले शाहलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

´राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त  हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।` उनले लेखेका छन । ´साथै, आजै नियुक्त हुनु भएका मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना

Leave Your Comment

Related News