RE
Global College

वर्षात लागेसँगै तरकारीको मूल्य बढ्यो, आजको भाउ यस्तो

काठमाडौं ।वर्षात लागेसँगै तरकारीको भाउ बढ्दो क्रममा देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबारको तुलनामा बिहीबार अधिकांश तरकारीको मूल्य बढेको छ।

बुधबार औसत ८६.६७ रुपैयाँ प्रति किलोमा उपलब्ध स्थानीय काउली (ज्यापु) आज ११५ रुपैयाँ पुगेको छ भने काउली स्थानीयको मूल्य पनि ३० रुपैयाँ बढेर ९५ रुपैयाँ पुगेको छ।

यस्तै लाकाको भाउ प्रति किलो ३९ रुपैयाँले बढेर ९५ रुपैयाँ प्रति किलो पुगेको छ।

यस्तो छ, तरकारीको भाउ

NECO

Leave Your Comment

Related News