CLI

आज मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  प्रधानमन्त्रीले आज सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालेन नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।

यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसको थियो।

 

Leave Your Comment

Related News