CLI

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी माहंसघका अनुसार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ८६ हजार रुपैयाँ थियो ।

यस दिन चाँदी पनि २० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य ४ हजार ७ सय रुपेयाँमा खरिदबिक्री भएको थियो ।

Leave Your Comment

Related News