काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदारबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठन भएको सरकारको यो दोस्रो बैठक हो।


