काठमाडौं । सघीच संसद्को सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति एव सांसद डोल प्रसाद अचील (डि. पि) निर्विरोध निर्वाचित भएका छन्। संघीय सं संद सचिवालयले आजको लागि तय गरेको सभामुखको निर्वाचनको लागि उनको बाहेक कसैको पनि उमेदवारी दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन । आज विहान ११ बजेदेखी थ २ बजेसम् सभामुखको निर्वाचनको लागि उमेदवारी दर्त समय तोकिएकोमा तोकिएको समयमा उनको बाहिक कसैकोपनि उमेदवारी दर्ता नभए पाऊचात उनी निर्विरोध निर्वाचित भएका हुन् ।
उनको उमेद्वारीको प्रस्तावकमा रविलामिछाने र समर्थकमा मन्त्री त्रय स्वर्णिम वाग्ले सोविता गौतम र शुनिल लम्साल रहेका छन्। सभामुखमा निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा चैत २ 2 मा बस्ने प्रतिनिधि सभाको बैठकवाट हुनेछ ।


