CLI

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

काठमाडौं । सरकारले चैत २३ गते देखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Leave Your Comment

Related News