CLI

सुन र चाँदीको मूल्य बढ्यो: सुन तोलाको २ लाख ९१ हजार ८ सय पुग्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ४० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ थियो

Leave Your Comment

Related News