CLI

नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा किरण पण्डित  नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गर्भनरमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय रिक्त रहेको उक्त पदमा सरकारले पण्डितलाई नियुक्ति गरेको हो ।

 

Leave Your Comment

Related News