CLI
Global College

मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेकी  छिन् ।

मन्त्री निवासमै भएको उक्त भेटमा दुवै पक्षबीच विश्व बैंकसँगको सहकार्यमा नेपालमा सञ्चालन भइरहेका कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रमबारे समीक्षा गरिएको थियो। साथै, कृषि क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन, बजार व्यवस्थापन सुधार, तथा उत्पादन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ।

Leave Your Comment

Related News