CLI

१ हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं । आइतबार नेपली बजारम सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो ।

यस दिन चाँदी भने २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार २७५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News