CLI

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्री परिषद्को बैठक बस्न लागेको छ  आज वैशाख २८ गते विहान ठिक १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको सरकारका प्रबक्ता सस्मित पोखरेलले जानकारी दिए ।

आजको मन्त्री परिषद्को बैठकमा आज ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित हुने स्रोतले जानकारी दिएको छ ।

Leave Your Comment

Related News