काठमाडौं । संघिय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिययसभको संयुक्त बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेललले नेपालको संविधानको धारा ९५ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा सोमबार संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।
संघीय संसदका दुबै सदनको संयुक्त वैठक सुरु, राष्ट्रपतिले गरे सम्बोधन


