अधिकांस तरकारीको मुल्य बृदी सबैभन्दा बढी कोईरालोको

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आईतबार ) कालीमाटी बजारमा कारोबार भइरहेको तरकारीको मूल्य विवरण सार्वजनिक गरेको छ।

कालिमाटी फलपुल तथा तरकारी बजारमा आज गोलभेडा प्रति के जि ७५ देखि ८० रुपैँयामा कारोबार भईरहेको छ जुन हिजो को मुल्यमा १५ रुपवँयाले बढेको छ । रातो आलु ४२-४५ मा कारोबार बईरहेको छ जुन हिजोको मुल्यमा यथावत रहेको छ । गाजर तराई गागर लोकल १७.३२ र २.३९ प्रतिसतले बृदी भएको छ ।

कालिमाटी तरकारी बजारमा आज सबैभन्दा बढी कोईरालोको मुल्य बढेको छ जुन ३७.५० प्रतिसतले बढेको छ । सबैभन्दा बढी तितेकरेलाको मुल्य घटेको छ । जुन १७.३९ प्रतिसतले घटेको छ । तरकारी बजारमा आज अधिकांस तरकारी को मुल्य बढेको छ ।

यस्तो छ कालिमटि तरकारी बजारको केहि मुल्य ं

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार