CLI

३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

काठमाडौं । सरकारले ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा उक्त लक्ष्य प्रस्तुत गरिएको हो।

लक्ष्य हासिल गर्न वातावरण वन कानुन संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। आयोजनाको प्रभावितलाई शेयर दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

Leave Your Comment

Related News