काठमाडौं । आज संघिय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिययसभाको संयुक्त बैठकबाट सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जारी गरेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेललले नेपालको संविधानको धारा ९५ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा आज ४ बजे बसको संसदको संयुक्त बैठकमार्फत् सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ


