काठमाडौं । प्रतिनिधि सभा बैठक पुन: बसेको छ ।
सभामुख डोलप्रसाद अर्यालले १५ मिनेट स्थगित गरेका संसद बैठक पुन सुचारु गरेका हुन् ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन खोजेपछि विपक्षी दलका सांसादहरुले बैठक अवरुद्ध गरेका थिए ।


