तोलामा एकसय रुपैँया बढ्यो सुनको मूल्य

काठमाडौं ।  आइतबार तोलाको १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ पुगेको छ ।आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ४३० रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर १ हजार ७९० सय रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ५३४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार