CLI

मिड सोलु हाइड्रोपावर बोनस सेयर सूचीकृत

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिड सोलु हाइद्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ११ लाख २२ हाजर ६ सय कित्ता बोनस सेयर सूचिकृत भएको हो ।कम्पनीले गत वर्षको नाफा बाट १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

Leave Your Comment

Related News