CLI

बढ्यो सुनको मूल्य, घट्यो चाँदी

काठमाडौं । नेपली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सानचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ८ सय रुपेयाँले बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपेयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९४ हजार  रुपैयाँ थियो ।

यस दिन चाँदी भने २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ६० रुपेयाँ थियो ।

Leave Your Comment

Related News