CLI

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपली बजारमा  मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सानचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ५ सय रुपेयाँले बढेको छ । बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३ सय रुपेयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय   रुपैयाँ थियो ।

यस दिन चाँदी भने ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ४० रुपेयाँ थियो ।

Leave Your Comment

Related News