काठमाडौं । नेपली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ हजार ३ सय रुपेयाँले घटेको छ ।
बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपेयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि १२५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८५ रुपेयाँ थियो ।


