CLI

प्रधानमन्त्रीले संसदमा लगे दुई वटा विद्येयक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दुई वटा विद्येयक लगेका छन् । उनले मतदाता नामवली (पहिलो संशोधन) विद्येयक, २०८३ र प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विद्येयक, २०८३ दर्ता गराएका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक प्रधानमन्त्रीको हैसियतमा लगेका हुन् भने मतदाता नामावली (पहिलो संशोधन) विधेयक गृहमन्त्रीको हैसियतमा अगाडि बढाएका हुन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा बुधबार उक्त विद्येयकहरु दर्ता गराएका हुन् ।

Leave Your Comment

Related News